९ कात्तिक/चीनबाट इन्धन आपुर्ति गर्ने सम्झौता गर्न आज नेपाली सरकारी प्रतिनिधि मण्डल चीनको राजधानी बेइजिङ जाँदैछ । चीनसँग इन्धन आपूर्ति सम्झौता गर्न ६ जनाको सरकारी टोली बेइजिङ जान लागेको जानकारी अधिकारीहरुले दिएका छन् ।
के चीनले हिमालयमा सुरुङ खन्न लागेकै हो
चीनले अनुदानमा दिने भनिएको १३ लाख लिटर पेट्रोल मंगलबार देखि नेपाल पठाउँदैछ । दीर्घकालीन इन्धन आपुर्ति सम्झौताका लागि सरकारले चीन सरकारलाई यस अघि नै औपचारिक आग्रह गरिसकेको छ ।
China-economy
चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा परराष्ट्र र वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव तथा नेपाल आयल निगमका उप–महानिर्देशक सहित छ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सोमबार बेइजिङ जाँदैछन् ।
No comments:
Post a Comment