चैत
२२ । राप्रपाका महामन्त्री दीपक बोहरा पार्टी कार्यालय जान छाडेको धेरै
भइसकेको छ ।
उनी कहिलेकाहीँ गए पनि आफ्नो कार्यकक्षमा भने पस्दैनन् । तर उनको कार्यकक्ष
दिनहुँजसो सरसफाइ गरिन्छ ।
मुख्यसचिव हरि घिमिरे बिहान ९ बजेअघि र बेलुका ५ बजेपछि महामन्त्री बोहराकै
कार्यकक्षत्रि पस्छन् । उनलाई साथ दिएरहेकी हुन्छिन् पार्टी कार्यालयकै एक
महिला कर्मचारीले ।
केही दिनअघि ४ बज्नुअघि नै मुख्यसचिव घिमिरे र ती महिला कर्मचारी ढोका
थुनेर महामन्त्री बोहराको कोठामा मिटिङ बसेका रहेछन् । तर अभि मान्छे छन्
भन्ने मेसो नपाएपछि अरु कर्मचारीहरू ढोकामा चुक्कुल लगाएर बाहिर निस्केछन् ।
समाचार स्रोतका अनुसार यो घटनापछि मुख्यसचिव घिमिरे अफिस समयमा ती महिला
कर्मचारीसँग मिटिङमा बस्न छाडेका छन् ।
हिजोआज उनी ९ बजेअघि नै कार्यालय पुगेर केहीबेर बसी निस्किन्छन् र बेलुका ५
बजेतिर नजिकैको एभरेष्ट रेष्टुरेन्टमा पुग्ने गरेको देख्नेहरूले बताएका
छन् । ती महिला कर्मचारी पनि खाजा खान त्यहीँ पुग्ने गरेको बताइन्छ ।
जब कार्यालयका सबै कर्मचारी घर जान्छन्, तब उनीहरू केन्द्रीय कार्यालयमा
आउँछन् स्रोतले भन्यो ।
केन्द्रीय कार्यालय सञ्चालन गर्ने जस्तो गहन जिम्मेवारी पाएको मुख्य
कर्मचारी हरेक दिन १० बजे सबै कर्मचारीलाई बोलाएर सामूहिक मिटिङ राख्ने
प्रचलन हुन्छ । तर अरु कर्मचारीसँग विश्वास नभएर हो या किन हो राप्रपा
केन्द्रीय कार्यालयका मुख्यसचिव घिमिरे एकजना महिला कर्मचारीसँग मात्रै
नियमितजसो मिटिङ बस्नुको रहस्य बुझ्न नसकिएको एक केन्द्रीय सदस्यले बताए ।
अन्य कर्मचारीले भने उनीहरूबीच अन्रंग सम्बन्ध रहेको आशंका गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयको आफ्नो कार्यकक्षमा भइरहेको यो काण्डबारे
महामन्त्री बोहरा अनभिज्ञ छन् वा छैनन् ? पुष्टि हुन सकेको छैन । तर
पछिल्लो समय भने उनले श्रम मन्त्रालयमै चाँदी कटाई गरिरहेका छन् ।
म्यानपावर दलालहरूले कामदार विदेश पठाउँदा व्यापक ठगी गरेपछि पूववर्ती श्रम
राज्यमन्त्री टेकबहादुर गुरुङले फ्रि भिसा, फ्रि टिकको अवधारणा लागू गरेका
थिए ।
Post Top Ad
Responsive Ads Here
Monday, April 4, 2016
महिलासँग पार्टी कार्यालयभित्र दिउँसै अन्र्गल काम गरेको खुलासा
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment