काठमाडौं, १२ साउन । भारत मथुरामा १२ वर्षीय बालिकालाई बलत्कार गरी हत्या
गरेको आरोपमा मंगलबार सोनु नाम गरेका एक युवालाई मथुरा प्रहरी गिरफ्तार
गरेको थियो । गिरफ्तार भएलगतै प्रहरी सामू आफुले बालिकालाई बलत्कार गरी
हत्या गरेको सुइकर गरेपछि उनलाई गाउले ले प्रहरी चौकी बाट छुटाएर लगे लगतै
कुटी-कुटी अर्धचेत अवस्थामा खोला छेउ फलिदिए लगतै प्रहरी ले बलत्कारीलाई
अस्पताल भर्ना गरिएको छ ।
अर्का बलत्कार आरोपी लाई पनि गाउले हरुको भिडले कुटी-कुटी मारेर जंगलमा
लगी फ्याकेको र गाउले हरुको भिडले दुवै बलत्कारीको घर आगो लगएर धोस्त परेका
छन् । स्थिति लाई नियन्त्रणमा लिन प्रहरीले कर्फ्यु लगाएको छ
No comments:
Post a Comment