गायिका ज्योति मगर लोक गायन क्षेत्रमा धेरैले चिन्ने नाम हो । कतिपयले
उनलाई गायनले भन्दा अंग प्रदर्शनले बढी चिनाउन खोजेको भनेर आरोप पनि
लगाउँछन् । कतिपय कार्यक्रममा उनले लगाएका पहिरन र प्रस्तुती साह्रै
उत्ताउलो भएको भन्ने टिप्पणी समेत भए । नेपाल टेलिभिजनमा उनको अन्तरवार्ता
नै रोकियो ।
आफ्नै विषयमा उनको भनाइ चाँहि के छ त?
नेपाली हेडलाइन्सले गायिका ज्योति मगरसँग गरेको कुराकानीको संपादित अंशः
आजभोली के मा व्यस्त हुनु हुन्छ ?
–यता उता कार्यक्रम, कन्सर्ट यस्तै । भ्याइ नभ्याइ नै त छैन् । तर नर्मल रुपमा चलिरहेको छ ।
पछिल्लो गीत कुन निकाल्नु भो ?
–पिरतीमा दम छ । अब तत्काल नै रोइला रिलिज हुँदै छ । चाँडै नै सार्वजनिक हुन्छ ।
कहिलेदेखि गीत गाउन थाल्नु भयो ?
–प्रोफेसनलरुपमा ०६२/०६३ सालबाट सुरु गरेको हुँ ।
यस क्षेत्रमा कसरी प्रवेश गर्नु भो ?
–रहरले प्रवेश गरे । स्कुल पढ्ने बेला स्कुलमा हुने दोहोरी प्रतियोगिता ।
त्यसपछि विभिन्न दोहोरी प्रतियोगीता र एसएलसीपछि काठमाडौं आएपनि निरन्तर
रुपमा सुरु गरें ।
पहिलो एल्बम कसरी आयो? शुरुमा एल्बम कसरी निकाल्नु भो ?
–०६३ बाट रेकर्डिङ सुरु भएर ०६४ सालमा आइपुग्दा भिजियुलसम्म भएको थियो तर
सार्वजनिक नै भएन । नयाँलाई प्राथमिकता दिइएन । कम्पनीहरुको लागि सायद मेरो
गीत फिट भएन कि ? दोस्रो ,मायासँग र तेस्रो यही मूलाको चानाले स्थापित
गरायो ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको
विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस ।
लोक गायिका हुन कति सजिलो छ ?
–पहिला आउन आह्रो थियो । अडियो क्यासकेटमा सबैले चिन्थे । अहिले अलिकता
पैसा भयो आउन सजिलो छ । टिक्न धेरै गाह्रो छ । धेरै मान्छेहरुले चिन्न
गाह्रो छ ।
तपाई स्थापित हुनुभयो त ?
छैन, संघर्षमै छु ।
गायिका भएर बाच्न सकिने अवस्था छ ?
–कसरी जिउन चाहान्छौं भन्ने कुरा हो । जे छ त्यसमा जिउने हो भने हात मुख जोडन पुग्छ । घर किन्ने र गाडी किन्न गाह्रो छ ।
तपाईलाई उत्ताउलो गायिका भन्छन नि त ?
– त्यस्तो भन्नेहरुलाई धन्यवाद दिन चाहन्छु । उत्ताउलो भन्नाले समाजमा
पच्ने कि नपच्ने कुरा आउँछ । मरो गीत सभ्य भाषामा बनाइएको छ । सेक्सलाई
मिठो तरिकाले प्रस्तुती गरिएको छ । त्यो हिसाबले पच्छ । अहिलेसम्म त्यसलाई
पचाएकै छन् । फुयुजन गर्ने हिसाबले नै सेक्सी टाइपको गीत बनाएको हुँ ।
लोक गीतमा सेक्स भन्ने कुरा त्यति धेरै आउँदैन तपाइँले त जवर्जस्त ल्याउनु भो नि हैन ?
–कसरी ?
जिम्माल वाउकी छोरी सुन्न भएको होला । त्यस गीतमा एउटा पार्ट यस्तो छ–
कालो रातमा रमाइलको रंग भो
जे हुनुथ्यो मायालुसँग भो
जिम्माल बाउकी छोरी अध्याँरोमा ला’को माया काली छौ कि गोरी ?यसको अर्थ
अध्याँरोमा माया लगाइयो जे भयो–भयो । तर अर्को दिन कालो थियो कि गोरो थियो
थाहा नै भएन । यसलाई सेक्सी भन्ने सोच्यो भने हो । तर मलाई उत्ताउलो भन्ने
लाग्दैन ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको
विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस ।
तपाईको परिभाषामा सेक्सी भनेको चाँहि के हो ?
–सुन्दर । कसरी व्यक्त गर्ने मैले । अलिकता मिठो । थोरै भएपनि सेक्स ओरिएन्टेड । अध्याँरोमा माया लाएको टाइपको ।
तपाईको त पहिरन पनि पप गायिकाको जस्तो छ नि ?
गायक÷गायिकाले घाँटी बेच्ने हो । नाच्नेले नृत्य देखाउने हो । कलाकार भनेको
मनोरञ्जन दिनेहरु नै हुन् । दर्शकलाई स्वरले होस कि पहिरनले होस कि
हाउभाउले होस । म कलाकार भन्दा पनि दर्शक नै हुँ । म पनि कन्सर्टहरु हेर्छु
। त्यो कुरा म पनि फिल गर्छु । उँभिएर गाएको गीत भन्दा नाचेर गाएको गीतमा
मनोरञ्जन बढी हुने गर्छ ।
तपाईलाई अंग प्रर्दशन गर्ने गायिका पनि त भन्छन नि, एउटा त अन्तरवार्ता नै रोकियो होइन ?
–केही हदसम्म हो । अंग प्रदर्शन भनेको अंग देखाउनु हो । आजको फेसनलाई फलो
गर्नुपर्छ भन्ने हो । यसको अर्थ यो होइन कि मेरो अंग देखाउनु पर्छ ।
एनटिभीमा लिएको अन्तर्वार्ता रोक्नु नै पर्ने त्यस्तो ठूलो कारण थिएन ।
किनकी गुन्यू चोली ओपन छ भन्दैमा अलिकति क्लिभेज ओपन छ भन्दैमा देखाउन
नसक्नु त उहाँहरुको कमजोरी हो । देखाउनको लागि होइन । प्रायः ड्रेसहरुमा
नेपालीपन नै हुन्छ । जापानको कार्यक्रममा पनि मैले सारी लगाएको थिए ।
देखाउने मानिसले स्कर्ट लाउँछ । टू पिस लाउँछ । सारी लाएर जाँदैन नि त ?
मैले आधुनिक सारी बनाएको हो ।
Post Top Ad
Responsive Ads Here
Saturday, October 10, 2015
Home
तस्बिरहरु
ज्योती मगर.:मलाई यौन सन्तुष्टिको लागि सात इन्चको लिंग चाहिन्छ ..मोटो होइन लामो चाहिन्छ
ज्योती मगर.:मलाई यौन सन्तुष्टिको लागि सात इन्चको लिंग चाहिन्छ ..मोटो होइन लामो चाहिन्छ
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
के तपाईं व्यापार loansण, व्यक्तिगत loansण, गृह loansण, कारहरू खोज्दै हुनुहुन्छ
ReplyDelete,ण, विद्यार्थी loansण, debtण समेकन loansण, असुरक्षित loansण, व्यापार
ठूला loansण, आदि ... वा तपाइँ एक बैंक वा वित्तीय संस्था बाट एक deniedण अस्वीकार गरीएको छ
कम्तिमा एउटा कारणको लागि, तपाईं सहि ठाउँमा हुनुहुन्छ
तपाईंको क्रेडिट समाधान भुक्तान गर्नुहोस्!
म एक निजी nderणदाता हुँ। म कम्पनीहरू र व्यक्तिहरुलाई पैसा दिन्छु।
कम ब्याज दर र सस्तो मूल्य
२% दर
रुचि छ? क्रेडिट अपरेशनहरू ट्र्याक गर्न हामीलाई सम्पर्क गर्नुहोस् र
Hours 48 घण्टा भित्र स्थानान्तरण गर्नुहोस्। ईमेल: helpdesk@xtradeoption.com
हो
हामीलाई ईमेल गर्नुहोस्: @ Code360optionsloancompany@gmail.com) र हाम्रो बारेमा थप जानकारीको लागि, कृपया हाम्रो वेब ठेगाना भ्रमण गर्नुहोस्: https://xtradoption.com/banking/
धन्यवाद,
श्रीमती किम