चैत २० ।तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) को झापाबाट महोत्तरीसम्मका नेताहरु सम्मिलित केन्द्रीय कार्यसमितिको बैठक आज सप्तरीको राजविराजमा भइरहेको छ । बैठकमा मधेश आन्दोलनको आवधिक समीक्षा, भावी कार्यनीति तथा रणनीति, संगठन सदृढीकरण आदिका विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य कृष्णा सिँहले बताएका छन् ।
Post Top Ad
Responsive Ads Here
Friday, April 1, 2016
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment