स्पेन– मारक्कोका एक आप्रवासीको सुटकेशभित्र राखेर स्पेन लैजाँदै गर्दा
मृत्यु भएको छ । स्पेनीस सरकारका अनुसार २७ वर्षीय एक युवकको त्यतिबेला
मृत्यु भयो जतिबेला उनको भाईले सुटकेशमा राखेर गैरकानुनी तरिकाले स्पेनको
अल्मेरिया शहर लैजाँदै थिए ।उनको सुटकेशभित्र निसासिएर मृत्यु भएको
अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मृतकका भाईसँग फ्रान्सको
राहदानी भएको र उनलाई गैरकानुनी रुपमा मानिस ओसार पसार गरेको अभियोगमा
मुद्दा चलाइएको बीबीसीले जनाएको छ । यो भन्दा पहिला आइतबार चार आप्रवासी
स्पेन जाने क्रममा डुवेर मृत्यु भएको
Post Top Ad
Responsive Ads Here
Monday, September 7, 2015
सुटकेशभित्र बसेर स्पेन जाँदै गरेका युवाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment