एसएलसीमा अमर्यादित कृयाकलाप गर्ने एक पक्राउ - Sirhali News

Breaking

CORONA UPDATE

Post Top Ad

ad

Post Top Ad

Responsive Ads Here

Thursday, March 31, 2016

एसएलसीमा अमर्यादित कृयाकलाप गर्ने एक पक्राउ

राम नारायण पंडित, सिरहा, १८ चैत्र । आजदेखि सुरु भएको एसएलसी परिक्षामा अमार्यादित क्रियाकलाप गर्ने एक ब्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । एसएलसी परीक्षाको पहिलो दिन आज अंग्रेजी बिषयको परीक्षामा श्री जनता डोमी चौधरी उच्च मा.बि. पोखरमिण्डा २ सिरहामा कार्यालय सहयोगीको परिचय पत्र बोकी परीक्षा शुरु भएको ४५ मिनट भित्र प्रश्नपत्र लिई बिद्यालयको शौचालयमा गएको अवस्थामा प्रहरीले घनगढीमाई ३ बस्ने २२ बर्षीय बरुण कुमार भन्ने बरुण देव हरिजनलाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएको हरिजनलाई ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखी कानुनी कार्वाही अगाडी बढाइएको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here